हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु

काठमाडौँ- प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा तीन जना घाइते भएका छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन् । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको...

सम्बन्धित सामग्री

इजरायलमा १० नेपाली मारिएको ५५ दिनपछि थाहा पायो संसदीय समितिले

काठमाडौँ – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा १० जना नेपाली पारिएको घटना ५५ दिनपछि थाहा पाएको छ। गत असोज २१ गते शनिबार (अक्टोबर ७) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। परराष्ट्र मन्त्रालय र सञ्चार माध्यमहरुले भोलिपल्टै घटनामा नेपाली मारिएको पुष्टि गरे पनि संसदको अन्तर्राष्ट्रिय समितिले भने […]

इजरायलबाट भाग्यले बँचेका मसबीर

इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु हुँदा घटनाबाट जोगिनुभएका म्याग्दीका मसबीर रोका बाँचेर नेपाल आउँदा पनि त्रास कायमै रहेको बताउनुभएको छ ।

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा सारियो (नामसहित)

काठमाडौँ -  इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार भएको छ । इजरायली सेनाले ३२ नेपालीको गरेर सुरक्षित स्थानमा सारेको हो ।  प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ ।

इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा सारियो (नामसहित)

काठमाडौँ -  इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार भएको छ । इजरायली सेनाले ३२ नेपालीको गरेर सुरक्षित स्थानमा सारेको हो ।  प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ ।

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीलाई सुरक्षित स्थानमा लगियो (सूचीसहित)

काठमाडौं – इजरायलको जोखिम क्षेत्रस्थित बंकरमा रहेका नेपालीहरूको उद्धार गरिएको छ। इजरायली सेनाले ३२ नेपालीलाई सुरक्षित स्थानमा लगेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ। त्यहाँ रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।

इजरायलमा हमास आक्रमण : १० नेपालीको मृत्यु, दुई दिनदेखि ४७ जना बंकरमा

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु हुने सबै छात्र हुन् । इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

२१ असोज, काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको […]

अमेरिकाको भर्जिनियामा गोली प्रहार गरी एक नेपालीको हत्या

न्यूयोर्क । ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ...