लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ । अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारीसाधन […]
कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाललाई उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालले सामाजिक सञ्जालमार्फत सम्झिएका छन्।
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन आग्रह गरेकी छन् । शुक्रवार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले स्थानीय तहका बाल कल्याण अधिकारी र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सिफारिसमा मात्रै बालबालिका अन्यत्र लैजान सामाजिक संघ-संस्थालाई आग्रह […]