काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनमा भएको सुरक्षा व्यवस्थापनबारे छलफल भएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले एकै चरणमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी...