घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ । तेस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराउँदै सिरिज पक्का गरेको हो ।
बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । पाकिस्तानी बलर चम्किँदा जिम्बावेका तीन ब्या...