वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई १८ रनले पराजित गर्दै बंगलादेशले सिरिज २–१ ले जितेको हो ।
टस जिति पहिला व्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । उसका लागि तमिम इकबालले शतकीय पारि खेलेका थिए । १०३ रन बनाएका इकबालले...