काठमाडौँ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ । काठमाडौँ उपत्यकाका कयौँ पम्पहरूले डिजेल पेट्रोल नभएको सूचना टाँसेका छन् भने खुलेका पम्पहरूमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबै खाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरूमा हुने भुक्तानी कटौती गरेका कारण […]