इन्धन अभाव भएपछि अधिकांश पेट्रोलपम्प बन्द, खुलेका पम्पमा सवारी साधनको लाइन

काठमाडौं, ९ जेठ । नेपाल आयल निगमले इन्धन बिक्रि कटौती गरेपछि त्यसको असर देशैभर देखिएको छ । उपत्यकाका कयौं पेट्रोलपम्पहरुले इन्धन नभएको सुचना टाँसिरहदा खुलेका पम्पमा भने सवारी साधनको लामो लाइन लागेको छ । निगमले आइतबार राति इन्धनको मुल्य वृद्धि गरेको हो । निगमका डिपोहरुले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेको […]