विद्युत प्राधिकरणले लाइन काट्दा पोखरामा इन्टरनेट अवरुद्ध : आइस्पान

काठमाडौँ । पोखरा तथा पोखरा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाप्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अवरुद्ध गरेकाले पोखरामा इन्टरनेटको सेवा अवरुद्ध भएको जनाएको छ । पोल प्रयोग

सम्बन्धित सामग्री

पोखराको इन्टरनेट अवरुद्ध हुने सेवा प्रदायकको चेतावनी

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी

देशका नौ स्थानमा जुनसुकै बेला इन्टरनेट काटिन सक्ने

काठमाडौं : देशका विभिन्न ९ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै वेला काटिन सक्ने भएको छ।इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएको हो।आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहबी, लहान र डोटीमा जुनसुकै वेला इन्टरनेट अवरुद्ध हुनसक्ने जनाएको हो।'इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घ

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न

‘इन्टरनेट अवरूद्ध भए प्राधिकरण जिम्मेवार’

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले भरतपुर क्षेत्रमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने जनाएको छ । प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीले जबर्जस्ती दूरसञ्चार उपकरणहरू लगेको, फाइबर काटेको मर्मत कार्यमा अवरोध पु¥याएकाले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने आइस्पानले प्रस्ट पारेको छ । आइस्पानले प्राधिकरणले लगेका उपकरण फिर्ता नभए र यस किसिमको गतिविधि नरोकिए उक्त क्षेत्रमा इन्टरनेट अवरुद्ध हुने प्रबल सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । “यदि भरतपुरमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्नेछ,” विज्ञप्तिमा उ