चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तीननम्बर पुलको रेलिङ खसेपछि रोकिएका सवारीहरू साँझ ६ बजेबाट एकतर्फी मात्रै सञ्चालनमा आएका छन्। अपरान्ह ४ बजेदेखि खुल्नुपर्ने सडक रेलिङ खस्दा जोखिम बढेको भन्दै २ घण्टा थप गाडी रोकिएको थियो।
तर, मर्मत नसकिएकाले साँझ ६ बजेबाट एकतर्फी मात्रै भए पनि सवारी खुलाइ...