बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाले उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।आसन्न फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उनीहरुको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ३४७ जना मतदाता

मकवानपुर : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ।प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा ४ पदको निर्वाचनका लागि कुल ३४७ जना मतदाताको सूची सार्वजनिक गरेको हो।निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले ४ पदका लागि यही पुस २३ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।बागमती प्रदेश निर्वाचन कार्यालयका

बागमतीमा सभामुखका लागि मनोनयन दर्ता

काठमाडौं । बागमती प्रदेशमा सभामुखका लागि उम्मेदवारी दर्ता भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बागमतीमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, कांग्रेसबाट रामनाथ अधिकारी र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आजै […]

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

हेटौँडा : बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। सांसद अधिकारीले प्रदेशसभा सचिवालय पुगेर केहीबेर अघि उम्मेदवारी दर्ता गरेका हुन्।उनलाई कांग्रेसको ३७ सांसदको साथ रहेको छ। उनी कांग्रेसको धादिङबाट समानुपातिक सांसद हुन्।यता, सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक सभामुखको उम्मेदवार बनेका निर्णय गरेको छ।सत्ता समीकरण मिलाउने क्रममा गठबन्धनले बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने स

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धन बलियो

हेटौंडा : राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त हुन लागेको दुई पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय सत्तारुढ गठबन्धन, नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को उम्मेदवारी परेको छ।राष्ट्रियसभाको बागमती प्रदेशमा महिलातर्फ उजया शर्मा पौडेल र अन्यतर्फ र

बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर मंगलबार गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । […]

राष्ट्रियसभा निर्वाचनः बागमतीका नेमकिपाका दुई जनाले दिए उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा नेमकिपाका दुई जनाले उम्मेदवारी दिएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेमकिपाबाट गीता काफ्ले र कृष्ण तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।   भक्तपुरका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुन ल

काँग्रेस बागमती सभापतिका लागि आज मतदान

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका हुन् । दासको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन् भने केसीको प्रस्तावकमा मधुप

कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा ९१ पद, २ सय ५७ उम्मेद्वार

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदको लागि २ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हेटौंडामा भइरहेको बागमती प्रदेशको प्रथम प्रदेश अधिवेशनमा ९१ पदमा ३ वटा प्यानलका २ सय ५७ जनाले उम्मेदवारी दिएका हुन्।प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीले दिएको जानकारीअनुसार प्रदेशको ८ पदाधिकारीका लागि २४ जनाको उम्मेदवारी परेको छ।सभापतिमा संस्थापन पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद