भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्।

सम्बन्धित सामग्री

बागलुङमा भाइरल ज्वरो बढेसँगै विद्यालय बन्द

काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभएकाे हाे । उहाँले बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको बताउनुभयो । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको […]

भाइरल ज्वरोका बिरामी बढेपछि लिखुका विद्यालय ४ दिन बन्द

काठमाडौं । शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि ओखलढुंगाको लिखु गाउँपालिकाले ४ दिन विद्यालय बन्द गरेको छ । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत विपना श्रेष्ठले सोमबार एक सूचना जारी गर्दै साउन ३० देखि भदौ २ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने जनाएकी हुन् । सूचनाअनुसार गाउँपालिकाभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा […]

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

काठमाडौँ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारेदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।  उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय […]

ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द

ललित सिंह, बझाङ  । बझाङमा भाइरल ज्वरोको संक्रमण बढेसँगै विद्यालय बन्द भएका छन् । शुरुआतमा विद्यार्थीमा देखिएको भाइरल ज्वरोे समुदायस्तरमा पनि देखिन थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्दै गएको छ । शुरूमा वित्थडचिर गाउँपालिका–५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्यार्थीहरूमा भाइरल ज्वरो देखापरेको थियो । ‘विद्यालयमा भाइरल ज्वरो फैलिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको […]