भाइरल ज्वरोका बिरामी बढेपछि लिखुका विद्यालय ४ दिन बन्द

काठमाडौं । शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरो बढेपछि ओखलढुंगाको लिखु गाउँपालिकाले ४ दिन विद्यालय बन्द गरेको छ । गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत विपना श्रेष्ठले सोमबार एक सूचना जारी गर्दै साउन ३० देखि भदौ २ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने जनाएकी हुन् । सूचनाअनुसार गाउँपालिकाभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा […]