स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शनिबार बेलायत जाने

परराष्ट्रमन्त्री डा. खड्का नेपालको प्रतिनिधित्व गर्दै अन्तिम संस्कारमा सहभागी हुने प्रधानमन्त्री कार्यालय नजिकको स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्का शनिबार लण्डन जाने कार्यक्रम छ।...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्काद्वारा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण

परराष्ट्रमन्त्री डा नारायण खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायत पुगेर मन्त्री खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।उनले आइतबार महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेर ल्यान्कास्टर हाउस वेस्ट मिनिस्टर हलमा शोक पुस्तिकामा हस्ताक्षर गरे । उनले नेपाल सरकार र जनताको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर  गरेका हुन् । महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन्  मन्त्री खड्का शनिबार साँझ बेल

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्ने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेलायतको राजधानी लण्डन पुगेर उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भदौ २३ गते […]

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री आज बेलायत जाने

काठमाडौं : परराष्ट्रमन्त्री डा.नारायण खड्का महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्ने भएका छन्।बेलायतको राजधानी लण्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।यसैगरी मन्त्री खड्का बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन्। मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्किने

परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् […]

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लीला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने

२९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने अनलाइनखबरलाई […]

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् ।