डिसहोम फाइबरनेटको सानदार १२ महिने योजना सार्वजनिक

डिसहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरिएको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरूमा भारी छुट रहेको बताएको छ ।

सम्बन्धित सामग्री

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

काठमाडौं । डिसहोम फाइबरनेट कम्पनीले वार्षिक योजनामा ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रूपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन् । साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ । […]

डिस होमको आइपिटिभी सित्तैमा

काठमाडौं, कात्तिक १० । डिस होमले ४० एमविपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने भएको छ । कम्पनीले काइदाको फाइबरनेटमा फाइदाको आइपिटिभी योजना सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको जनाएको हो । साथै डिसहोम फाइबरनेटले यस अघिनै ८ सय ९९ रुपैयाँमै १०० एमविपिएसको इन्टरनेट उपलब्ध गराइरहेको पनि जनाएको छ ।

डिसहोम फाइबरनेटमा आईपीटीभी योजना

काठमाडौं (अस) । डिसहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन् । डिसहोम फाइबर नेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले करबाहेक १२ हजार ९९९ खर्चनुपर्नेछ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् । साथै, डिसहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

डिसहोमको दसैं योजना सार्वजनिक

डिस मिडिया नेटवर्कले चाडपर्वलाई लक्षित गरी ‘दिमाग हल्लिने अफर’ ल्याएको छ । अफर अन्तर्गत अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिसहोम फाइबरनेटले प्रदान गर्ने भएको छ ।ग्राहकले मासिक मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ । १०० एमबीपीएस इन्टरनेट […]