डिसहोमको दसैं योजना सार्वजनिक

डिस मिडिया नेटवर्कले चाडपर्वलाई लक्षित गरी ‘दिमाग हल्लिने अफर’ ल्याएको छ । अफर अन्तर्गत अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिसहोम फाइबरनेटले प्रदान गर्ने भएको छ ।ग्राहकले मासिक मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्ने कम्पनीले जनाएको छ । १०० एमबीपीएस इन्टरनेट […]

सम्बन्धित सामग्री

आइएमईको करोडपति योजना सार्वजनिक

काठमाडौं– रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौं,करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पनि पाउने छन् । यसै गरी दसैं, […]

सामसङको दसैं–तिहार लक्षित योजना सार्वजनिक

सामसङले दसैं–तिहार लक्षित ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।जस अन्तर्गत नि:शुल्क इन्स्टलेसनलगायतका आफूले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ । उक्त अफर १ असोजदेखि २९ कात्तिकसम्म लागु हुने कम्पनीले बताएको छ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागु हुनेछ ।ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभिमध्ये […]

बेकोको दसैं तिहार योजना सार्वजनिक

युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाढपर्व दसैं तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दसैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ […]

सिटी एक्सप्रेसको दसैं तिहार लक्षित योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ ।कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ […]

एनआइसी एसिया बैंकको डिजिटल दसैं

एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ।

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।...

रेनोको चाडपर्व योजना सार्वजनिक

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनोशुभ कार–रम्भ’ को शुरुवात गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ’ भन्ने नाराका साथ दसैं–तिहार २०७८ को अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको कम्पनीले जनाएको छ ।रेनो गाडीको खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकहरु यस […]

वेस्टर्न युनियनको दसैं तिहार र छठपर्व लक्षित योजना

काठमाडौं, ४ असोज । वेस्टर्न युनियनले दसैं तिहार र छठपर्व लक्षित गर्दै गर्दै ‘क्यासउत्सव’ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार योजननामा ग्राहकहरुले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने छन् । यो प्रवद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, […]

टिएलसीको क्यासब्याक र बम्पर उपहार योजना सार्वजनिक

टिएलसी इलेक्ट्रोनिक्सले दसैं र तिहारलाई लक्षित गर्दै ‘यस दसैं तिहार, टिएलसीमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजनाअन्तर्गत टिएलसी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार सात सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ […]

प्रोटोनको ‘दसैं–दक्षिणा’ योजना सार्वजनिक

चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणासहितको ‘दशैं–दक्षिणा’ योजना प्रस्तुत गरेको छ । खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना भदौ १७ गतेबाट सुरु भएर चाडपर्वको मौसम भरी चल्ने कम्पनीले जानकारी दिएको छ ।योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्राण्डको पुरानो […]