नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । ‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय

सम्बन्धित सामग्री

आमनिर्वाचनपछिको नेपालको राजनीति, यस्ता छन् चिनियाँ विज्ञका टिप्पणी

नेपालमा चीन र भारतको पनि प्रतिस्पर्धा बढेको भन्दै उनले थपे, ‘चीन र भारतबीचको प्रतिस्पर्धा व्यापक बढेर गएको छ । उनीहरुलाई कसरी सन्तुलनमा राख्ने र नेपालको हितमा कसरी प्रयोग गर्ने भन्नेमा नयाँ नेपाल सरकारको परीक्षा सुरु भएको छ ।’