बाँसको भाटा प्रहार गरी दुईजनाको हत्या गर्ने तामाङ पक्राउ

सिन्धुपाल्चोक, २४ माघ । दुई व्यक्तिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बलेफी गाउँपालिका–७ बस्ने ७० वर्षीया बसुमायाँ तामाङ र ५९ वर्षीया सन्तवीर तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–७ माथिल्लो चिम्लिङ बस्ने ३८ वर्षीय बिजय तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका बिजयले बसुमायाँ र सन्तवीरलाई ढुङगा तथा […]

सम्बन्धित सामग्री

दुईको हत्या अभियोगमा तामाङ पक्राउ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए । आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ […]