काठमाडौं । सिन्धुपाल्चोकको धाप र मेलम्ची क्षेत्रमा भारी वर्षा भएको छ । पछिल्लो दुई घण्टा धाप र मेलम्ची आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान विभागले जनाएको छ ।
विभागका अनुसार मेलम्ची नाकोटेमा जलसतह एक मिटर बढेको छ । इन्द्रावती नदीलगायत यसका साना सहायक नदीमा बहाव एक्कासी बढ्ने भएकाले बिहानसम्म सतर्क रहन आग्रह गरिएको छ ।
कमजोर...