सहमहामन्त्रीमा देउवा समूहबाट ६ र कोइराला पक्षका २ जना निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन् । शुक्रबार आएको मत परिणामबाट संविधानमा व्यवस्था गरिएको ८ वटा क्लस्टर अनुसार काँग्रेसमा सहमहामन्त्री विजयी भएका छन् । योसँगै खस आर्य, दलित, आदिवासी जनजाति, महिला, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी सबै वर्ग र समूदायका मान्छे काँग्रेसको पदाधिकारी तहमा पुग्न सफल भएका छन् । काँग्रेसको नयाँ विधान अनुसार ८ जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । यसअघि एक जना सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो । १४ औं

सम्बन्धित सामग्री

काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला

काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना युवालाई पक्राउ गरेको छ।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।...

लागूऔषधसहित २ जना भारतीय पक्राउ

प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट बिहीबार साँझ पक्राउ गरेको छ।...

लागुऔषधसहित २ जना पक्राउ

विराटनगर–रंगेली सडक खण्डअन्तर्गत जहदा–४ मा रहेको एउटा कटेरोबाट २ जना पक्राउ परेका हुन्।