काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो फ्ल्याग्सिपसिरिज साओमी १२ अन्तर्गत साओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफी र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्देश्यले अत्याधुनिक एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ फोन बजारमा आएको छ । लन्चको बारेमाबोल्दै साओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पन्डाले भन्नुभयो – ‘नयाँ–नयाँप्रविधि र नयाँ–नयाँ […]