काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ ।
मन्त्रालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति, ट्रेड युनियनहरु र रोजगारदाता उद्योगीहरुबीच सहमति भएपछि मन्त्रालयले मजदुरको मासिक न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ कायम गरेको हो । तर यो निर्णयमा नेपाली कांग्रेस न...