काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् । सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् । देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर […]
नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनप्रति टिप्पणी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोजेको आरोप लगाएका छन्।
३० पुस, काठमाडौं । एमएडब्लू वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयूभी ‘अल न्यु दिपल ई ०७ ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक गरेको छ ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारियाले संयूक्त रुपमा …
गगनजी, भर्खरै तपाईं लगायतका नेताहरूलाई देउवा पक्षले सानेपामा बसेर कारबाही गरेको छ। यसबारे तपाईंको प्रारम्भिक प्रतिक्रिया के छ?
नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ। पार्टीको महाधिवेशनभन्दा माथि कोही पनि हुँदैन, त्यसैले अधिवेशन चलिरहेको बेलामा …
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।