द ब्रिटिस कलेजमा ‘विकेण्ड (सप्ताहन्त) इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने
काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ ।
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो । बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर् युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्ड, किल् युनिभर्सिटी र लिड्स बेकेट युनिभर्सिटीको […]
द ब्रिटिस कलेज (टिबिसी) स्टार्टअप फेस्ट प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गर्दै सम्पन्न भएको छ । टिबिसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले...
काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा तेस्रो जब फेयरको आयोजना गरेको हो ।
द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।...
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टिबिसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ। ब्रिटिस कलेजले आधिकारिक रूपमा नमस्तेको व्यवस्थापन थालेको हो।...
२९ चैत, काठमाडौं । काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर–२०२१ सम्पन गरेको छ । शुक्रबार कलेजले थापाथलीस्थित आफ्नै भवनमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।
कलेजका अनुसार जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको …