‘तेस्रो द ब्रिटिस कप २०२२’ टुर्नामेन्टको उपाधि ब्रिटिस कलेजले जित्यो

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले  १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।