प्रदेश १ का १४ जिल्लाका सामग्री प्रदर्शन गर्न धनकुटामा महोत्सव सुरु

धनकुटा : निकासीका लागि तुलनात्मक लाभको सूचीमा परेका वस्तुको प्रवर्द्धन तथा स्थानीय सामग्रीको प्रचारका लागि महोत्सव सुरु गरिएको छ। आइतबारदेखि सुरु भएको 'धनकुटा महोत्सव'मा नेपाल व्यापार रणनीति कार्यक्रम (एनटिआइएस)मा परेका १९ वटा वस्तुसहित १६० वटा स्टल राखिएको छ। नेपाल उद्योग ववाणिज्य संघ धनकुटा...

सम्बन्धित सामग्री

धनकुटामा आमहड्तालको आंशिक प्रभाव

धनकुटा । प्रदेश १ को नाम कोशी राखेको विरोधमा आमहड्तालको असर धनकुटा जिल्लामा समेत परेको छ । बजार पसलहरु खुला भएपनि लामो दुरीका सवारी र विद्यालय सञ्चालनमा आएका छैनन् । धनकुटामा किराँत राई यायोख्खा, किराँत आठपहरीया समाज नेपाल, किराँत कुलुङ्ग भाषा संस्कार र संस्कृती उत्थान संघ, किराँत याक्थुङ्ग चुम्लुङ्ग लगायतका पहिचानवादी संगठनहरुको सहकार्यमा बन्द आह्वन […]

प्रदेश १ : भू–उपयोगमा धनकुटा अब्बल, सुनसरीमा छन् धेरै किसान

प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्ला धनकुटा रहेको तथ्यांकमा उल्लेख छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्याङ्क अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गर्दा सबैभन्दा कम भने ओखलढुङ्गाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७ सय २३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुङ्गाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उप

प्रदेश १ मा तीन संक्रमितको मृत्यु

मन्त्रालयका अनुसार पीसीआराका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो।...

प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।...

प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार

प्रदेश १ मा ३ सय ८७ जनामा कोरोना संक्रमण

झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।...

प्रदेश १ मा ३ सय ६६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार ३ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सुनसरीमा १ सय ३८, झापामा १ सय २२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको ...

प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर / प्रदेश १ माआज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । प्रदेश १ माआज३५९ जनाकोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२,ताप्लेजुङ,... The post प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए appeared first on Purbeli News.

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र…

प्रदेश १ मा २ हजार ३८२ जना संक्रिय संक्रमित

प्रदेश १ मा शनिबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...