१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलबारको कार्यपालिका बैठकमा पार्किङ र कर्मचारी निलम्बनबारे विवाद भएको छ । महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको हो । कर्मचारी निलम्बनको विषयमा कार्यपालिका सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो ? सिधै […]