काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने भएको संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ […]