काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको […]