काठमाडौँ–एमाले नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् भट्टराईले यस्तो बताएका हन् ।
‘प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार विधेयक प्रमाणीकरण गर्ने अधिकार उहाँलाई कसले दियो ?,’ उ...