काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको ६ बुँदे मापदण्डसहित चैत मसान्तभित्र आ आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ । केन्द्रीय कमिटीको विहीबार सम्पन्न बैठकले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा लैजान र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने बैठकपछि प्रचार […]
विभिन्न ४ वटा निर्णय र ११ वटा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार यस्ता छन्, प्रस्ताव :१....