गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गत साउनदेखि फागुनसम्म बरामद गरेको मदिरा नष्ट गरेको छ । प्रतिबन्धित पलाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन मदिरा नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जनाकारी दिए । त्यस्तै इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि […]
The post इस्मा गाउँपालिकाद्वारा मदिरा नष्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.