उज्वल थापा वास्तवमा नेताहरूका पनि नेता थिए

हुन त उज्वल थापासँग बुढानीलकण्ठ स्कुल पढ्दा खासै ख्याल गरेको रहेनछु । उनी हामीभन्दा जुनियर थिए । पछि म विदेश गइहालें । फर्किएर आएपछि केही साथीहरूले उनको बारेमा कुरा गरिरहेका थिए । आइटी क्षेत्रमा काम गरिरहेका रहेछन् । मलाई पनि उनको आइटी कम्पनीसँग सहकार्य गर्न सुझाव आएको थियो ।

सम्बन्धित सामग्री

विवेकशीलका नेता थापाको सम्झनामा सुरु भयो उज्जवल थापा फाउन्डेसन

काठमाडौँ- विवेकशील साझा पार्टीका स्वर्गीय नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी फाउन्डेसनको सुरुवात गरेको छ। उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उक्त फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्। फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको […]

उज्वल थापा : नेता जन्माउने नेता

‘अब हामी माझ केहि शब्द राख्न आँउदैहुनुहुन्छ, मिलन पाण्डे’ २०७२ सालको भूकम्प गएको एक महिनापछि धरहरामा विवेकशील नेपालीले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा बोल्न मलाई बोलाइयो। बोल्नुपर्छ की भन्ने...