चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटोले आफ्ना विभिन्न प्रिमियम गाडीहरू नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सन् २०२२ मा ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्ने बताएको छ । ।चांगन अटोले आफ्नो प्रीमियम सेडान, "एल्सभीन" को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ।यस गाडीमा प्रयोगकर्ताहरुले...