लुम्बिनी-सगरमाथा इन्स्योरेन्सको एकीकृत कारोबार माघ २ देखि, सकियो विस्तृत लेखा परीक्षण

काठमाडौं। पुँजी वृद्धिको लागि लुम्बिनी जनरलसँग मर्जरमा गएको सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी माघदेखि एकीकृत कारोबार गर्ने भएको छ। गत असार ३०

सम्बन्धित सामग्री

लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई आयाेगले जरिबाना ताेक्याे

काठमाण्डाै – निर्वाचन आयोगले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने विभिन्न राजनीतिक दलहरूलाई जरिबानासहित कारबाही गर्ने भएको छ । आयोगले नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नेपाल सुशासन पार्टीलाई जरिबाना तोकेको हो । त्यस्तै आयाेगले समयमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न भन्दै नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई सचेत गराएको छ । आज साेमवारको बैठकले ३९ वटा दललाई जनही सात हजार रुपैयाँ जरिबाना गर्...

५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

काठमाडौं, जेठ २१ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका […]

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने

काठमाडौं, वैशाख ३१ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव जित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमूलक लेखा परीक्षण गराउने तयारी गरेको हो । […]

एमाले, कांग्रेसहित ८२ दललाई लेखा परीक्षण सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेका ८२ दललाई सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो। आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन […]

नेपालमै पहिलोपटक ६ हजार निकायको विद्युतीय लेखा परीक्षण

नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणको सर्वोच्च संस्था महालेखा परीक्षकको कार्यालयले देशभर एकै पटक विद्युतीय लेखा परीक्षण सम्पन्न गरेको हो ।  आव २०७७-७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको कार्यालयले देशभरका करिब छ हजार निकायको विद्युतीय लेखा परीक्षण गरिएको जनाएको छ ।  खासगरी मध्यम र निम्न...

राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक : अर्थमन्त्री शर्मा

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले देशकाे राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।  आज काठमाण्डौमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि देशको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको हो । देश भित्रका हिमाल, तराई, पहाड, नदीहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई पर...

निर्वाचन आयोगद्वारा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३ दलको दर्ता खारेज

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ । आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका दलको दर्ता खारेज गरेको जानकारी दिएको छ । यी दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म […]

नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली कार्यान्वयनमा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको अन्तिम लेखा परीक्षणलाई सूचना प्रविधिको माध्यमबाट सम्पन्न गर्न नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (न्याम्स) कार्यान्वयनमा ल्याएको छ । अब लेखा परीक्षण, योजना, प्रतिवेदन, सम्परीक्षणलगायत सम्पूर्ण कार्य सो प्रणालीका माध्यमबाट हुने कार्यालयले जनाएको छ । उक्त प्रणाली आजदेखि नै कार्यान्वयनमा आएको छ । अब सार्वजनिक निकायले आन्तरिक लेखा परीक्षण […]

अब अनलाइनबाटै लेखा परीक्षण

महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा परीक्षण गर्ने  भएको  छ  ।  परम्परागत  हस्त  लिखित  (म्यानुअल)  प्रणालीलाई  पूर्ण  रूपमा  विस्थापन  गरेर अनलाइन  प्रणाली  कार्यान्वयनमा  ल्याउन  लागिएको कार्यालयले जनाएको छ । विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत  प्रणालीमा  देखिएको  झन्झटबाट...

सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन तयार भयो छुट्टै संयन्त्र

३१ असार, काठमाडौं । सरकारी लेखाको आन्तरिक लेखा परीक्षण गराउन अब छुट्टै संयन्त्र तयार भएको छ । यस्तो संयन्त्रले आगामी आर्थिक वर्ष २०७८/७९ बाट काम थाल्ने छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आन्तरिक लेखा परीक्षण यसअघि लेखा समूहका कर्मचारीलाई न्यूनतम अवधि तोकी खटाउने गरिएको थियो । यसरी खटाउँदा एउटै कर्मचारीबाट लेखापालन र आन्तरिक लेखा परीक्षण […]