काठमाडौं । बढ्दो महँगी, महँगो घरभाडा, बेरोजगारी र शिक्षामा अपर्याप्त सरकारी लगानीविरुद्ध युरोपका विभिन्न देशमा विद्यार्थी तथा युवाको आन्दोलन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा फैलिएको विरोध प्रदर्शनमा शिक्षा प्रणाली सुधारदेखि सस्तो आवासको व्यवस्था र सरकारको जवाफदेहितासम्मका माग उठाइएका छन्। आन्दोलन शान्तिपूर्ण र्यालीदेखि विद्यालय कब्जा, संसद् भवनअगाडि धर्ना तथा प्रहरीसँगको झडपसम्म भएका […]
काठमाडौँ । दसैँको अवसरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार निःशुल्क बस सेवा लगातार […]
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी […]
काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । निःशुल्क बस […]
काठमाडौं । नुवाकोट र रसुवाका बाढीपीडितले सरकारले घोषणा गरेको राहत रकम पाउने भएका छन्। वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको पहलपछि सरकारले तत्काल टोली खटाएर राहत रकम वितरण गर्ने जानकारी दिएको हो। शुक्रबार नुवाकोट र रसुवाका बाढीपीडितसँग अन्तरक्रिया गर्न पुगेका धमलासँग पीडितहरूले सरकारले घोषणा गरेको ४५ हजार रुपैयाँको राहत प्याकेज सबैले […]
२ कात्तिक, काठमाडौं । अन्य समयको तुलनामा चाडपर्वमा आर्थिक गतिविधि बढी हुन्छ । दसैंजस्ता ठूला पर्वमा वस्तु तथा सेवा माग बढ्ने, कर्मचारीले चाडपर्व खर्च पाउने र व्यवसायीले बिक्री बढाउन विभिन्न अफर ल्याउने भएकाले बजारमा पैसाको …