काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको...