१४ असोज, काठमाडौं । सरकारले केन्द्रीय दैवीप्रकोप राहत कोषमा १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुवानबाट प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि कोषमा अर्थ मन्त्रालयले १ अर्ब …
नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले आफूले पाउने पारिश्रमिक गोरखा - १ का विपद पीडितहरूका लागि खर्च गर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। ‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले भने । उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्ज
१० चैत, बुटवल । प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले १५ दिन बराबरको तलब दिने निर्णय गरेका छन् ।
प्रदेश सरकारको सोमबार बसेको बैठकले दस करोडको विपद् कोष …