सरकारले भारतबाट गहुँ र चिनी आयातका लागि गुहार्यो उद्योगी

काठमाडौं : सरकारले भारतबाट गहुँ र चिनी आयात गर्ने चाहने व्यापारीलाई स्वीकृतिका लागि आव्हान गरेको छ। भारतले हालै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको तथा चिनी निर्यातको लागि विशेष स्वीकृति आवश्यक पर्ने सूचना जारी गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई स्वीकृतिका लागि आव्हान गरेको हो। मन्त्रालयले उद्योगी/व्यवसायीलाई आवश्यक कागजात पेश गरी मन्त्रालयको इमेलमा पठाउन पनि अनुरोध गरेको छ। 

सम्बन्धित सामग्री

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग

१९ साउन, काठमाडौं । भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो । भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ । सोही सन्दर्भमा […]