काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडक खण्ड खुलाउन १० वटा हेभी उपकरण परिचालन गरिएको छ। विभिन्न स्थानमा खसेको लेदो, ढुंगा तथा माटो पन्छाएर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सडक डिभिजन कार्यालय र विपद् व्यवस्थापन टोलीको समन्वयमा काम भइरहेको हो। भारी वर्षाका कारण मलेखुदेखि मुग्लिङसम्मको सडक खण्डका विभिन्न स्थानमा पहिरो […]
काठमाडौं । थारु महिला सभा उपत्यका समितिले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको जितिया पर्वको स्वरुप परिवर्तन गरेर मनाउने भएको छ । अहिलेको बाढी पहिरो र जनधनको क्षतिलाई ध्यानमा राख्दै आफ्नो परम्परा र साँस्कृतिक पर्वलाई निरन्तरता दिनको लागि धेरै तडकभडक नगरी शोक, प्रार्थना, एकता र सहयोगको पर्वको रुपमा संयमतापुर्वक असोज १८ गते काठमाडौंमा मनाउन […]
११ असोज, अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।
आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिए।
भासिएको सडक मर्मतसम्भार …
काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण देशभरका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि बाढीको जोखिमसमेत बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही जिल्लालाई अति उच्च जोखिममा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा भइरहेको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी र कालीगण्डकी लगायत नदी तथा […]
बैंकक, ११ असोज । लगातार परेको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ । बाढीका कारण हजारौं मानिस आश्रयस्थलमा बस्न बाध्य भएका छन् भने घर तथा सडकहरू जलमग्न भएका छन् । बैंकक महानगर प्रशासनका अनुसार करिब ४ हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका […]
RajdhaniDaily.com | काठमाडौं । पर्वत जिल्लाको जलजला गाउँपालिका–८ फर्सेस्थित कालीगण्डकी नदीले ६६ घर पूर्णरुपमा बगाएको छ । अन्य २३ वटा उच्च जोखिममा बस्न नमिल्ने अवस्थामा रहेको -