काठमाडौं : आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरुले दर खाएका छन्।
तीजको अघिल्लो दिन आज बजारमा किनमेल गर्नेहरुको भीड पनि उत्तिकै थियो। कोरोनाको महामारीका कारण अघिल्लो वर्षको तीज महिलाहरुले खुलेर मनाउन पाएका थिएनन्। यसपालि भने निषेधाज्ञा खुकुलो…