कहिल्यै भुल्नै नसकिने ती दर खाने दिनहरू

तीज र दर खाने दिन नजिकिंदै गर्दा बाल्यकाल र माइतीघरको आँगन निकै सम्झना आइरहेको छ । ठूलीआमाले पकाएको बोडीको तरकारी र भात । कचौराभरी घिउ दिंदै भन्नुहुन्थ्यो- ‘सबै खा । भोलिलाई आडिलो हुन्छ । व्रत बस्ने होलिस् नि !’ अनि बिर्सन सकेको छैन आमाले पकाएको खीरको स्वाद ! आधारातमा आँखा मिच्दै खाएको दर बिहान उठ्दा […]