नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति निर्धारित समयमै सक्न माग गर्दै रास्वपाले दबाब यात्रा सञ्चालन गर्ने

काठमाडौं,६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति गर्न माग गर्दै दवावयात्रा सञ्चालन गर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा पुस ९ गते नारायणगढदेखि बुटवलसम्म करिव १३३ किलोमिटरसम्म हिँडेर नै यात्रा गर्ने र छिटो कामसक्न ध्यानाकर्षण गराउने रास्वपाले जनाएको छ । रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित […]