गच्छदार बने कार्यवाहक प्रधानमन्त्री, निर्वाचन आयोगले गर्‍यो चार आग्रह :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भ्रमणका लागि भारत गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पाएका छन्।  कार्यवाहक प्रम गच्छदार आज निर्वाचन आयोग गएका थिए।  आयोगले  स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न आग्रह गरेपछि उनी आयोगमा आउनु गएका थिए।  भेटका क्रममा

सम्बन्धित सामग्री

‘मनोनयनपछि मात्रै आचारसंहिता’

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आचारसंहिताका कारण राज्य सञ्चालनको दैनिक काममा बाधा परेकाले प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मनोनयनपछि मात्र आचारसंहिता लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।