‘मनोनयनपछि मात्रै आचारसंहिता’

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आचारसंहिताका कारण राज्य सञ्चालनको दैनिक काममा बाधा परेकाले प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मनोनयनपछि मात्र आचारसंहिता लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।