भारतको चिया निर्यात दोहोरो अंकले घट्यो

कात्तिक १, नयाँदिल्ली (भारत) । यस वर्षको पहिलो सात महीनामा भारतको चिया निर्यात दोहोरो अंकले घटेको छ । चिया विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीदेखि जुलाईसम्मको अवधिमा कुल १० करोड ७ लाख ८० हजार केजी चिया निर्यात भएको छ ।  यो गत वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ४ प्रतिशत कम हो । त्यतिबेला भारतबाट कुल १ करोड ७५ लाख ६० हजार केजी चिया निर्यात भएको थियो । समीक्षा अवधिमा भारतबाट इरान, चीन र बेलायत सबैतिर चिया निर्यात घटेको तथ्यांकले देखाएको छ । अमेरिका र संयुक्त अरब इमिरेट्सतर्फको निर्यात मात्रै बढेको छ । एजेन्सी  

सम्बन्धित सामग्री

११ महिनामा ४१ प्रतिशतले बढ्यो चिया निर्यात, ३ अर्ब ६२ करोड भित्रियो

काठमाडौं, १४असार।चालू आर्थिक वर्षको ११महिनामा चिया निर्यात४१ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालू आवको साउनदेखि जेठसम्म नेपालले १५हजार५२६मेट्रिक टन चिया निर्यात गरेको छ। गत आवको सो अवधिसम्म नेपालबाट १०हजार९६१ मेट्रिक टन चिया निर्यात भएको थियो। चालू आवको समीक्षा अवधिमा ३अर्ब ६२ करोड १०लाख रुपैयाँ बराबरको चिया निर्यात गरिएको छ। नेपालले अस्ट्रेलिया, बेल्जियम,फ्रान्स,जर्मनी,इटाली,जापान,कोरिया,चीन,भारतलगायतका देशहरूमा निर्यात गर्ने गरेको छ।

चिया निर्यात बढाऊ

विगतका वर्षहरूमा भारतलगायत तेस्रो मुलुकमा बढ्दै आएको नेपाली चियाको गति यो वर्ष रोकिएको छ । अघिल्ला वर्षहरूमा लगातार बढेको चिया निर्यात गत वर्ष बढ्न नसकेको मात्र होइन, उल्टै घटेको छ । गत वर्ष ३ अर्ब ४३ करोड ४३ लाख बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ करोडले कम हो । सरकारी […]

चिया निर्यात ३६ करोडले खस्कियो

अघिल्ला वर्षहरुमा लगातार बढेको चिया निर्यातको गति गत वर्ष रोकिएको छ । नेपालको चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात भइरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षका तुलनामा ३६ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष ३ अर्ब […]

चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ : खनाल

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् । ‘अहिलेसम्म हामीले भारतीय […]

नेपालबाट ३ अर्ब ४३ करोडको चिया निर्यात

चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । नेपालबाट निर्यात भएकोमध्ये ३ अर्ब १५ करोड रुपैयाँको कालो चिया निर्यात भएको छ । यस्तै, २७ करोड ६० लाख रुपैयाँ बराबरको ‘

चिया निर्यात सुरु भए पनि मूल्यमा ५० प्रतिशतले गिरावट आएको उद्योगीको गुनासो

काठमाण्डाै - चिया निर्यात सुरु भए पनि मूल्यमा गिरावट आएको चिया उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया निर्यातमा केही अगाडि समस्या रहेकोमा अहिले समाधान भइसकेको तर उचित मूल्य नपाएको उद्योगीले गुनासो गरेका छन् । नेपालको चिया कम गुणस्तरको भएको भन्दै भारतले मंसिर पहिलो हप्तादेखि दोस्रो हप्तासम्म निर्यातमा रोक लगाएको थियो । तर निर्यातको समस्या समाधान भएको तर गएको वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले चियाको मूल्य कम भएको हिमालय सांग्रिला इलामका कमल मैनालीले बताउनुभयो । उहाँका अनुसार गएको वर्ष प्रतिकिलो दुई सय ४० दे...

नेपालले दश महिनामा गर्‍यो ३ अर्ब ३८ करोडभन्दा बढीको चिया निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दश महिनामा नेपालले ३ अर्ब ३८ करोड २ लाख ५२ हजार रुपैयाँको चिया निर्यात गरेको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्म नेपालले १ करोड ५ लाख ४२ हजार ४३० केजी ग्रिन र ब्ल्याक चिया निर्यात गरेको छ।

नेपालले दश महिनामा गर्‍यो ३ अर्ब ३८ करोडभन्दा बढीको चिया निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दश महिनामा नेपालले ३ अर्ब ३८ करोड २ लाख ५२ हजार रुपैयाँको चिया निर्यात गरेको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्म नेपालले १ करोड ५ लाख ४२ हजार ४३० केजी ग्रिन र ब्ल्याक चिया निर्यात गरेको छ।

नौ महिनामा तीन अर्बको चिया निर्यात

चालू आर्थिक वर्षका नौ महिनामा चिया निर्यात ६४ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चियाको माग बढ्दै गएपछि निर्यात बढेर ३ अर्ब ६ करोड ८९ लाख ३५ हजार रुपैयाँ बराबरको ९७ लाख १४ हजार ७ सय २३ किलो पुगेको हो ।अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ७५ करोड ११ लाख १६ हजार रुपैयाँको चिया निर्यात […]

‘दिगो विकासका लागि चिया निर्यात आयोजना’मा रोजगारीको अवसर

५ माघ, काठमाडौं । नेपालको दिगो विकासका लागि चिया निर्यात आयोजनाले रोजगारी दिन लागि आवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै माताहतको आयोजनाका लागि न्यास्नल प्रोजेक्ट म्यानेजर र मनिटरीङ तथा रिर्पोटिङ अफिसर गरी दुई पदमा आवेदन माग गरेको हो । न्यास्नल प्रोजेक्ट म्यानेजर पदमा आवेदन दिन कृषि, […]