७ वर्षअघि। शिक्षा नापितको जीवनमा अप्रत्यासित मोड आयो। सानैदेखि निकै लगाव रहेको जिम्नास्टिक उनले एकाएक त्याग्नुपर्यो। कारण बन्यो भूकम्प।
भूकम्पका कारण ट्रेनिङ गर्ने जिम्नास्टिक हल तथा दशरथ रंगशाला पनि क्षतिग्रस्त बनेपछि उनको जिम्नास्टिक यात्रामा ‘ब्रेक’ लाग्यो। त्यसअघि उनको जिम्नास्टिक करियरको रफ्तार बढ्दो क्रममा थियो।
जिम्नास्टिक टुर्नामेन्टमा सहभागी हुन उनी काजकास्थानसम्म…