महामन्त्रीमा उठ्ने गगनको घोषणा

कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्न

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् । हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ […]

कांग्रेस वाग्मती प्रदेशको महामन्त्रीमा उम्मेद्वारी दिने ‘माईकल’को घोषणा

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल (माईकल)ले पार्टीको वाग्मती प्रदेश महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन्। यसअघि उनले सभापतिमा इच्छा देखाएका थिए। कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर १६ र १७ गते हेटौँडामा हुने वाग्मती प्रदेशको अधिवेशनमा संस्थापनइतर समूहबाट माइकलले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन्। ‘संस्थापनइतरबाट नेतृत्व प्रदान…

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

‘सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’...

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार […]

विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन । विपि स्मृती संग्राहलय सुन्दरीजलमा पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन ।  पण्डित बासुदेव कृष्ण शास्त्रीले जुराएको साइत अनुसार शर्माले कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरको छन् । पण्डितले आज दिउँसो एक बजेर ७ मिनेट पछि समय उम्मेदवारी घोषणाको लागि उपयुक्त रहेको सल्लाह अनुसार उम्मेदवार घोषणा गरेका छन । महाधिवेशन विधिवत रूपमा प्रक्रियामा गएपछि उम्मेदवारी घोषणा गर्ने योजना अनुसार नै आज कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोष...

विश्वप्रकाशद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, २४ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर प्रवक्ता शर्माले आसन्न १४औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेका हुन् । यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् । त्यस्तै, यसपटक बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना […]

गगन थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापाले कृष्ण प्रसाद सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । उनले उम्मेदवारी घोषणाका लागि यो पवित्र स्थान भएको बताउँदै भने, ‘मेरो वडा र अग्रजहरू बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको महामन्त्रीको

महामन्त्रीमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

गगन थापाद्वारा कांग्रेस महामन्त्रीमा उठ्ने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  ‘आज म मेरो वडा, जसले मलाई राजनीति सिकायो, आधार भरोसा सिकायो मेरो वडाका अग्रज र साथीहरूको बीचमा १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,’ थापाले भने । उनले कुन प्यानलबाट महाधिवेशन लड्ने बताएका छैनन् ।  कांग्रेस...

थापाद्वारा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा

काठमाडौं, १४ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (सोमबार)काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले आफूले तामझाम गरेर अथवा सम्पर्क कार्यालय खोलेर उम्मेद्धवारी घोषणा गर्नेभन्दापनि जनताकै बीचमा […]