लमजुङमा ६६ जनाले मात्रै बुझाए हतियार

लमजुङ – स्थानीय तह निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि लमजुङमा ६६ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिहरूले आपूmलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीहरूमा हतियार बुझाएका हुन् ।स्थानीय तहको निर्वाचनलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सम्बन्धित सवैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार […]

सम्बन्धित सामग्री

लमजुङमा धारिलो हतियार प्रहार गरी साथीको हत्या

लमजुङको मध्यनेपाल नगरपालिका–८ लाङदीपारी मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्ने एकजना मजदुरको हत्या भएको छ। खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १५ घर भएका  २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी...

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ प्रशासनले जिल्लामा इजाजत सहित लिइएका हतियारहरु बुझाउन आग्रह गरे पनि हालसम्म कसैले पनि हतियार नबुझाएको पाइएको छ । आगामी मसिरमा हुने निर्वाचनमा शान्ती सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम हतियार बुझाउन आग्रह गरेको हो ।मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको हो । तर […]

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । लमजुङमा दर्तावाला […]

लमजुङमा हतियार बुझाउन हतियारवालाको अटेरी

जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् ।

हातहतियार बुझाउन प्रशासनको आग्रह, लमजुङमा १ हजार १ सय हतियार दर्ता

स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्येनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना २०१९ को दफा ८ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर

लमजुङमा १ हजार १ सय हतियार दर्ता

लमजुङ – स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन […]