अस्पतालले मृत्युको मुखनजिक पुगेका बिरामीहरूलाई शान्तिपूर्वक मृत्यु स्वीकार गराउन संगीत चिकित्सा प्रयोग गरेको थियो । त्यही क्रममा संगीत चिकित्सकसँगै मैले त्यो हृदयविदारक दृश्य देखेको थिएँ
राउन्ड अफ १६ मा क्रोएसियासँग जापानी टोलीको हृदयविदारक हारपछि पनि जापानका फ्यानहरु स्टेडियम सफा गर्न बसेका छन् । उनीहरुले खेल सकिएपछि स्टेडियम सफा गरेका थिए । यस अगाडिका खेलहरुपछि पनि जापानका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गरेका थिए । विश्व कपको समुह चरणमा जापानले जर्मनी र स्पेनलाई पराजित गर्दामात्र होइन, कोस्टारिकासँग हार्दा पनि स्टेडियम […]
काठमाडौँ– नवजात शिशुको शव बेवारिसे अवस्थामा भेटिँदा कसको मन नरोला र! अझै नवजात शिशुको शव कुकुरले मुखमा च्यापेर हिँडिरहेको दृश्य कतिसम्म हृदयविदारक होला, जो कोहीले सजिलै अनुमान लगाउन सक्छन्। यस्तै एक हृदयविदारक तस्बिरले शनिबार बिहानै सामाजिक सञ्जालमा चर्चा पायो। जुन तस्बिरमा एउटा कुकुरले मुखमा शिशुको शव च्यापेर हिँडिरहेको देख्न सकिन्छ। उक्त कुकुर सुर्खेतस्थित प्रदेश अस्पताल […]
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार (आज) ३९ दिन पुगेको छ । बिना कारण रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा हमला गरेको थियो । रुसी हमलाका कारण युक्रेनको सबै क्षेत्र तहस नहस भएको छ । घना बस्ती भएका युक्रेनका कतिपय शहरहरु मसानघाट जस्ता भएका छन् । जताततै युक्रेनी नागरिकका शवहरु सडकमा लडिरहेका हृदयविदारक दृश्यले […]
राति साढे १२ बज्नै लागेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५‘ङ’लाईन स्थित इरम फुटवेयरमा आगलागी भयो । सटरमा इरमका जुत्ता,चप्पल थिए, भने भित्रको गोदममा पजि इरमकै जुत्ता, चप्पलको गोदाम...
केही दिनयता सामाजिक सञ्जालमा एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा एउटा चितुवाले मुखमा मृत बाँदर झुण्ड्याइरहेको छ। बाँदरको मृत शरीरमा उसको बच्चा टाँसिएको देखिन्छ।यस हृदयविदारक क्षणलाई क्यामरामा कैद गर्ने व्यक्ति पूर्वी अफ्रिकामा रहेको जाम्बियाका वन्यजन्तु फोटोग्राफर शफीक मुल्ला हुन्। उनले उक्त फोटो अक्टोबर १४ मा जाम्बियाको दक्षिणमा अवस्थित लुआङवा राष्ट्रिय निकुञ्जमा खिचेका हुन्।‘प्रकृति सधैँ सुन्दर नहुन सक्छ। र‚ यो तस्बिरले पक्कै पनि जीवनको क्रुर वास्तविकता देखाउँ
न्युज अफ नेपाल, काठमाडौँ । विद्युतीय शव गृहको मेसिन बिग्रिएपछि कोरोना संक्रमितको शव पशुपति आर्यघाटमा जलाइएको छ । कोरोना महामारीका कारण मृतकको संख्या वृद्धि भएकै बेला शव जलाउने विद्युतीय मेसिन बिग्रिएपछि आर्यघाटमा रहेको खाली ठाउँमा संक्रमितको शव जलाइएको हो । तस्वीर: अनिल आङदेम्बे
काठमाडौँ । नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सत्य घटनामा आधिरित यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ भने सुभाष भुषालले यस गीतलाई संगीत संगीतवद्द गरेका हुन्। गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन […]
The post हृदयविदारक भिडियोमा देखिए रंजित र गीता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.