नेपाल र भारतबीच खोपको प्रमाणपत्रलाई मान्यता प्रदान

काठमाडौं, (नेस) । कोरोना महामारीपछि आवत–जावतमा कुनै कठिनाइ नहोस् भनेर नेपाल र भारतबीच कोभिड–१९ खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि […]

सम्बन्धित सामग्री

नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ । त्यस्तै समूह […]

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुुरु

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड...

साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल र भारत उपाधिका लागि भिड्दै

श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्।...

नेपाल र भारत उपाधिका लागि भिड्दै

काठमाडौं, २९ भदौ । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ । सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको […]

आज नेपाल र भारत भिड्दै

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।  दुवैले आफ्नो तेस्रो खेल खेल्दैछन् । नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल...

नेपाल र भारत एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आगामी भदौंमा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूहमा भारतसँगै भुटान पनि रहेको छ । समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भदौं २० […]

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

काठमाडौं, २५ फागुन : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई […]

साफ च्याम्पियनसीप : उपाधिका लागि भिड्दै नेपाल र भारत

काठमाडौं : साफ च्याम्पियनसीपको फाइनल खेल सुरु भएको छ। उपाधिका लागि अहिले नेपाल र भारत माल्दिभ्समा भिड्दैछन्। मुसलधारे वर्षाबिच अहिले खेलाडीहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन्। दुवै टोली आक्रमक शैलीमा प्रस्तुत भएका छन्। खेलको पहिलो हाफसम्म दुवै टोलीेले गोल गर्न सकेनन्। दुवै टोलीले पोस्टमा धेरैपटक गोल गर्ने प्रयास गरेका थिए। तर,…

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । […]